राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, परिपात्ले, धनकुटाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ |

बाली तथा वस्तु बिशेष अनुसन्धान कार्य गर्ने सोच अनुरुप नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत यस कार्यालयको स्थापना भएको हो | यस भन्दा अघि बिभिन्न सांगठनिक स्वरुपमा यस कार्यक्रमले काम गर्दै आइरहेको थियो | सर्वप्रथम २०१८ सालमा कृषि बिभाग अन्तर्गत पारिपात्ले धनकुटामा सुन्तलाबाली अनुसन्धान केन्द्र स्थापना भयो | आ.व. २०२३/२४ मा कार्य क्षेत्र बिस्तार गर्ने योजना अनुरुप अन्य बागवानी जन्य बाली पनि समेटी यस केन्द्रको नाम “बागवानी अनुसन्धान केन्द्र” राखियो | पून: यस केन्द्रको कार्यक्रमलाई अझ व्यापक बनाउने उद्देस्यले यसलाई “धनकुटा कृषि केन्द्र” मा परिणत गरियो | २०२९ सालमा स्थापना भएको सुन्तला बाली बिकास कार्यक्रमलाई २०३१ सालमा पोखराबाट धनकुटाको यसै केन्द्रको परिसर भित्र स्थानान्तरण गरियो | |>> Read More >>

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
यस कार्यलयमा उत्पादित सुन्तला, जुनार तथा कागतीका कलमी बिरुवाहरु बिक्रि भैरहेको हुँदा निवेदन मार्फत बिरुवा माग गर्ने कृषकहरुले यथासक्य छिटो बिरुवा उठाउनुहुन अनुरोध गरिन्छ l 2083-03-01

Continuous

प्रकाशनहरु

बार्षिक प्रगति प्रतिबेदन २०८१-८२
बार्षिक प्रगति प्रतिबेदन २०७८-७९
बार्षिक प्रगति प्रतिबेदन २०७७-७८
बार्षिक प्रगति प्रतिबेदन २०७६-७७
बार्षिक प्रगति प्रतिबेदन २०६७-६८
सुन्तला बगैंचाको बार्षिक कार्य तालिका
उन्सु सुन्तलाको जात पारिपात्ले अगौटे -१ को खेती प्रविधि
सुन्तला र कागतीका सिफारिस (पंजिकृत) जातहरु- एक परिचय
सुन्तलाजात फलफूल खेती प्रविधि
नेपालमा जुनारको व्यावसायिक खेति प्रविधि
सुन्तलाजात फलफूल नर्सरी व्यावस्थापन प्रविधि
बार्षिक प्रगति प्रतिबेदन २०८१-८२
बार्षिक प्रगति प्रतिबेदन २०७८-७९
बार्षिक प्रगति प्रतिबेदन २०७७-७८
बार्षिक प्रगति प्रतिबेदन २०७६-७७
सुन्तला र कागतीका सिफारिस जातहरु

पुस्तिकाहरु