माथि उल्लेखित लक्ष्य हासिल गर्न यस कार्यालयका उद्देश्यहरु निम्न अनुसार छन् |

  • सुन्तला जात बालीहरुको उत्पादन, उत्पादकत्व र गुणस्तर बृददी गर्न आवश्यक पर्ने प्रबिथिहरु विकास तथा परिमार्जन गरि प्रसारमा समेत सहयोग पुर्याउने |

  • सुन्तालाजात फलफुलको विकासका लागी केन्द्रिय तथा प्रादेशिक सरकार र नेपाल कृषि अनुसन्धान परिषद्लाई आवश्यक पर्ने प्राविधिक र नीतिगत सरसल्लाह र सुझावहरु प्रदान गर्ने |