सुन्तालाजात फलफूलको उन्नत खेती, व्यापार र प्रशोधन मा संलग्न नेपालका कृषक, व्यापारी र उद्यमीहरुलाई आवश्यक पर्ने प्रविधिहरु बिकास र बिस्तार गरि सरोकार वालाहरुको आयश्रोत तथा जीवन स्तरमा सुधार ल्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ l