यस कार्यक्रमको बजेट, जनशक्ति तथा अन्य भौतिक संरचना सम्बन्धि विवरण यस प्रकार छन् l

बजेट:

  • नेपाल सरकारबाट कृषि अनुसन्धान परिषद् मार्फत प्राप्त अनुदान l
  • बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थाबाट प्रतिस्प्रधात्मक अनुसन्धान कार्यक्रमको लागि प्राप्त अनुदान l
  • अन्तर्राष्ट्रिय संघ संस्थाबाट सहकार्यमा संचालन गरिने परियोजनाको लागि प्राप्त रकम l

जनशक्ति:

हाल ९ जना बैज्ञानिक, ५ जना प्राबिधिक अधिकृत, ७ जना प्राबिधिक सहायक, १७ जना प्राबिधिक सहयोगी, ४ जना प्रशासनिक पदका र एक जना सवारी चालक गरि जम्मा ४३ जना कर्मचारीको दरबन्दी रहेकोमा १५ जना कार्यरत रहेका छन् l

भौतिक संरचना:

  • पारिपात्ले धनकुटामा २० हेक्टरमा रहेको अनुसन्धान फार्म l
  • तन्तु प्रजनन्, किट, माटो, रोग र प्रशोधन परिक्षण प्रयोगशाला l
  • पुसताकालय र संग्राहलय
  • कार्यालय तथा कर्मचारी निवास भवन
  • साधारण पूर्वाधार भएको तालिम भवन
  • कम्प्युटर, प्रिन्टर, मल्टी मिडिया र फोटोकपी मेशिन
  • संचारको लागि टेलीफोन, इमेल तथा इन्टरनेट सुबिधा