राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, परिपात्ले, धनकुटाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ |

बाली तथा वस्तु बिशेष अनुसन्धान कार्य गर्ने सोच अनुरुप नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत यस कार्यालयको स्थापना भएको हो | यस भन्दा अघि बिभिन्न सांगठनिक स्वरुपमा यस कार्यक्रमले काम गर्दै आइरहेको थियो | सर्वप्रथम २०१८ सालमा कृषि बिभाग अन्तर्गत पारिपात्ले धनकुटामा सुन्तलाबाली अनुसन्धान केन्द्र स्थापना भयो | आ.व. २०२३/२४ मा कार्य क्षेत्र बिस्तार गर्ने योजना अनुरुप अन्य बागवानी जन्य बाली पनि समेटी यस केन्द्रको नाम “बागवानी अनुसन्धान केन्द्र” राखियो | पून: यस केन्द्रको कार्यक्रमलाई अझ व्यापक बनाउने उद्देस्यले यसलाई “धनकुटा कृषि केन्द्र” मा परिणत गरियो | २०२९ सालमा स्थापना भएको सुन्तला बाली बिकास कार्यक्रमलाई २०३१ सालमा पोखराबाट धनकुटाको यसै केन्द्रको परिसर भित्र स्थानान्तरण गरियो | |>> Read More >>

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
यस कार्यालयमा उत्पादित सुन्तलाजात फलफूलका कलमी बिरुवाहरु बिक्रिका लागि खुल्ला गरिएको हुँदा रितपूर्वक निवेदन पेश गर्नुभएका कृषकहरुले कार्यालयमा सम्पर्क गरि बिरुवा लानुहुन सुचित गरिन्छ । नोट: पहिला आएको निवेदनलाई पहिलो प्राथमिकता दिइनेछ । 2082-02-11

Continuous
यस कार्यालयमा उत्पादित कागतीका कलमी बिरुवाहरु बिक्रिका लागि खुल्ला गरिएको हुँदा रितपूर्वक निवेदन पेश गर्नुभएका कृषकहरुले कार्यालयमा सम्पर्क गरि बिरुवा लानुहुन सुचित गरिन्छ । नोट: पहिला आएको निवेदनलाई पहिलो प्राथमिकता दिइनेछ । 2082-02-11

Continuous
यस कार्यलयमा उत्पादित सुन्तलाका कलमी बिरुवाहरु बिक्रिका लागि माग संकलन गर्ने कार्य हाललाई बन्द गरिएको जानकारी गराइन्छ। अन्य सुन्तलाजातका बिरुवाहरुको माग संकलन कार्य भने भईरहेको हुँदा कृषि कार्यालय वा शाखाको सिफारिस सहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। 2082-01-05

प्रकाशनहरु

वार्षिक प्रगति प्रतिवेदन २०८०/८१
सुन्तलाजात फलफूलको सुलसुले तथा यसको व्यवस्थापन
फल चुस्ने मोथ तथा यसको व्यवस्थापन
गुलाबी रोग र यसको व्यवस्थापन
सुन्तलाजात फलफूलको नर्सरी व्यवस्थापन प्रविधि
सुन्तला बगैंचाको बार्षिक कार्य तालिका
उन्सु सुन्तलाको जात पारिपात्ले अगौटे -१ को खेती प्रविधि
सुन्तला र कागतीका सिफारिस (पंजिकृत) जातहरु- एक परिचय
सुन्तलाजात फलफूल खेती प्रविधि
नेपालमा जुनारको व्यावसायिक खेति प्रविधि
सुन्तलाजात फलफूल नर्सरी व्यावस्थापन प्रविधि
वार्षिक प्रगति प्रतिवेदन २०८०/८१
वार्षिक प्रतिबेदन २०७९/८०
बार्षिक बिबरण २०७४ -७५
बार्षिक बिबरण २०७५ -७६
सुन्तला र कागतीका सिफारिस जातहरु

पुस्तिकाहरु